२० माघ २०८२, मंगलबार | February 4, 2026

एमालेको दशौं केन्द्रीय कमिटी बैठक सुरु, फ्लोर क्रस गर्ने सांसदमाथि अनुशासनको डण्डा बर्सिँदै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको दशौं बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ ११ बजेपछि सुरु भएको बैठकमा पार्टीको विधान महाधिवेशन र समसामयिक विषयमा छलफल गर्ने एजेण्डा रहेको छ । एमालेले पार्टीको कमिटीलाई २०७५ जेठ २ को अवस्थमा पुगेको जनाउन केन्द्रीय कमिटीको दशौं बैठक आयोजना गरेको हो । एमालेले माओवादी…