२० माघ २०८२, मंगलबार | February 4, 2026

निवर्तमान प्रधानमन्त्रीमा लोकतान्त्रिक संस्कार र नैतिकता देखिएन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई बहुमतको प्रधानमन्त्रीले पटकपटक संसद विघटन गर्दै देशलाई दुर्घटनामा पार्ने काम गरिएको बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले मागेको विश्वासको मतमाथि छलफलमा भाग लिँदै प्रचण्डले यस्तो यस्तो दुदर्शा यति छिटो देख्नुपर्ने थाहा भएकोभए आफुले गठबन्धन र पार्टी एकताको समेत प्रस्ताव नलग्ने बताए । प्रचण्डले प्रधानमन्त्री…