१७ पुस २०८२, बिहिबार | January 1, 2026

सभामुख सापकोटाले सम्पादकहरुसँग अन्तरक्रिया गर्दै

काठमाडौं । विपक्षी ५ दलले अग्रभागका प्रेस सम्पादकहरुसँग अन्तरक्रिया गरेको भोलीपल्ट प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पनि सम्पादकहरुसँग अन्तरक्रिया गर्ने भएका छन् । सभामुख सापकोटाले पछिल्लो राजनीतिक परिस्थितिबारेआज विभिन्न मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सभामुखलाई पनि विपक्षी बनाईएको भएपनि सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विपक्षमा उभिदै…