२० माघ २०८२, मंगलबार | February 3, 2026

संसद भवनमा एमाले संसदीय दलको बैठक, नेपाल पक्ष अनुपस्थित

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ । नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बसिरहेको हो । यो बैठकमा पनि स्थायी कमिटी बैठकमा जस्तै माधवकुमार नेपाल पक्षका सांसदहरु अनुपस्थित भएका छन् । एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । संसदीय दलमा स्थायी कमिटीको निर्णय अनुसार नै सांसदहरुलाई निर्देशन दिइएको…