काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय गठबन्धनको बैठक सुरुभएको छ । कोटेश्वरस्थित वन पैदावार महासंघको कार्यालयमा गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, एमालेका माधव नेपाल र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी भएका छन् । कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, बालकृष्ण…