२० माघ २०८२, मंगलबार | February 3, 2026

भैरहवास्थित सुन्दर ग्लास हाउसमा आगलागी, करोडौंको क्षति

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ नारायणपथस्थित सुन्दर ग्लास हाउसमा भएको आगलागी  ८ घण्टामा नियन्त्रणमा आएको छ । शनिबार राती करिब ९ बजेदेखि आगो लागेको आगो बिहान साढे ३ बजे नियन्त्रणमा आएको थियो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहका दमकल, नवलपरासीको बर्दघाट नगरपालिका, नेपाल आयल निगम, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दमकल हित ८ वटा दमकर…