२० माघ २०८२, मंगलबार | February 3, 2026

कोपा अमेरिका : ब्राजिल-अर्जेन्टिना ‘क्लासिक’ फाइनल भिडन्त

काठमाडौं । कोपा अमेरिकाको उपाधिका लागि चिरपरिचित दुई प्रतिद्वन्दी ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । फाइनल खेल ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा आईतबार बिहान ५ः४५ बजे सुरु हुनेछ । कोपा कोरोना महामारीका कारण एक वर्ष सरेपछि प्रतियोगिता स्थल पनि ब्राजिल सरेको हो । प्रारम्भमा अर्जेन्टिना र कोलम्बिया आयोजक थिए । कोलम्बियामा चर्किएको प्रदर्शन र अर्जेन्टिनामा…