बुटवल । सञ्चार विधेयकका विरुद्ध लगातार आन्दोलनमा रहेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले आज लुम्बिनी प्रदेशसभा भवनमा धर्ना दिएको छ । सञ्चार बिधेयक फिर्ता गरी पुनर्लेखनको माग गर्दै महासंघ लुम्बिनी प्रदेश समितिले लुम्बिनी प्रदेशसभा अगाडि धर्ना दिएको हो । विधेयकबारे सबै प्रदेशसभा सदस्यहरुको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदेशसभा बैठक शुरु हुनु एक घण्टा अघि दिउँसो १२…