१८ पुस २०८२, शुक्रबार | January 3, 2026

युरोकप फुटबल : फिनल्याण्डमाथि रसियाको झिनो जित

काठमाडौं । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा रसियाले पहिलो जित निकालेको छ । बुधबार घरेलु टोली रसियाले फिनल्याण्डमाथि १-० को गोलले झिनो जित निकालेको हो । सेन्ट पिटर्सबर्गमा बुधबार साँझ भएको खेलमा एलेक्सी मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको अन्त्यतिर गोल गरेका थिए । रसिया…