कावासोती । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । नदी जलाधार क्षेत्रमा अविरल वर्षा भैरहँदा नारायणीको जलस्तर बढको हो । देवघाटमा रहेको जलमापन केन्द्रका अनुसार पानीको सतह ८ दशमलब २६ मिटरभन्दा माथि पुगेको छ । पानीको सतह ८ मिटरभन्दा माथि पुगेपछि नारायणीमा खतराको संकेत पार गरेको मानिन्छ । नदीको…