१९ माघ २०८२, सोमबार | February 2, 2026

लुम्बिनी प्रदेश सरकारबाट जसपाकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले दिइन् राजीनामा

बुटवल । जनता समाजबादी पार्टीको यादव पक्षको समर्थन नरहेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सघाउन पुगेकी जसपा नेतृ सुमन शर्मा रायमाझी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री परित्याग गरेर पार्टीमा फर्किएकी छिन् । रायमाझीले जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगरेको बताउँदै मुख्यमन्त्री पोखरेललाई राजीनामा बुझाएर पार्टीमा फर्केकी हुन् । उनले बुझाएको राजीनामा पत्रमा…