२५ पुस २०८२, शुक्रबार | January 10, 2026

डडेल्धुराको जोगबुढा क्षेत्रको वर्षामापनमा रातो बत्ती ! बाढीबाट सतर्क रहन अनुरोध

डडेल्धुरा । डडेल्धुराको जोगबुढा क्षेत्रमा रहेको वर्षामापन केन्द्रमा रहेको खतराको सूचक (रातो बत्ती) बलेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार डडेल्धुराको पुन्तुरा र जोगबुढाका वर्षामापन केन्द्रमा मंगलवार राति भारी वर्षा भएको छ । स्थानीय रंगुनखोला लगायत आसपासका साना खोलाहरूमा बाढी आउनसक्ने सम्भावना रहेको हुँदा आज बिहानसम्म सतर्क रहन विभागले अनुरोध गरेको छ ।…