काठमाडौं । सिन्धुपाल्चोकको हृलम्बुमा ठूलो पहिरो गएको छ । मंगलबार साँझ हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको हो । पहिरो गएको स्थान मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि रहेको छ। पहिरोले मेलम्ची खोला नै थुनेपछि स्थानीबासिन्दाहरू त्रसित भएका छन् । पहिरोले मेलम्ची खानेपानीलाई असर गरे नगरेकोबारे एकीन भैसकेको छैन। काठमाडौंको खानेपानीका लागि सुरूङमा पठाइएको…