कपिलवस्तु । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य दिपक पाण्डेयलाई गोली प्रहार गरी हात्य गरिएको घटना उनकै श्रीमतीको योजनमा भएको तथ्य बाहिरिएको छ । प्रहरीले लामो अनुसान्धानपछि सोमबार पत्रकार सम्मेलन गरी अनैतिक सम्बन्धकारण श्रीमती महिमाले दबाब दिएर हत्या गराएको दाबी प्रहरीले गरेको छ । कपिलवस्तु नगरपालिका १ आनन्दबाग बस्ने ओमप्रकाश यादव र पान्डेकी श्रीमती महिमाबीच…