काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उपयुक्त विकल्प दिए अन्त कुनै पनि ठाउँमा जान सक्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले आफसँग राजीनामा नमागिएको तर अन्यत्र गएर काम गर्न भनिएको स्पष्ट पारेका छन् । शाक्यले प्राधिकरणबाट अयोग्य भनेर निकाल्न खोजियो भने अदालतको सहारा लिने चेतावनी पनि दिएका छन्…