२८ पुस २०८२, सोमबार | January 12, 2026

कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको अवरोध हट्यो

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको सुन्दर नगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबीच बढेको विवाद तत्कालका लागि समाधान गरिएको छ । दुवै देशको सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो । भारतीय एसएसबीले सुन्दर नगरस्थित नारायण अधिकारीलाई बेसार खेती लगाउन नदिएपछि स्थानीयसित विवाद बढेको थियो । विवाद…