नेपालगन्ज । चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहानेखि आन्दोलनमा उत्रिएका उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता पाउनु पर्ने लगायतको माग छन् । फागुन देखि तलब भत्ता नपाएपछि आन्दोलित हुनुपरेको नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले बताए । अस्पतालको नियमित काममा असर…