१७ माघ २०८२, शनिबार | January 31, 2026

इजरायलमा नेतान्याहूको १२ वर्षे शासनकाल ढल्यो, नयाँ प्रधानमन्त्रीमा बेनेटले लिए शपथ

काठमाडौं । इजरायमा बेन्जामिन नेतान्याहुको १२ वर्षको सत्ता अन्त्य भएको छ । संसद्ले नयाँ प्रधानमन्त्री निर्वाचित गरेसँगै नेतान्याहुको सत्ता अन्त्य भएको हो । दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले ‘परिवर्तनको सरकार’ को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन् । नेतान्याहुलाई एक मत अन्तरले पराजित गर्दै बेनेट संसद्‌बाट प्रधानमन्त्री चुनिएका हुन् । उनले अत्यन्तै साँघुरो ६०-५९ बहुमतका आधारमा…