१७ माघ २०८२, शनिबार | January 31, 2026

पूर्वप्रधानमन्त्री तथा दलका नेताहरुसँग छलफल गर्दै सभामुख सापकोटा, प्रधानमन्त्री ओली नजाने

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाद्वारा आव्हान गरिएको सर्वदलीय बैठक आज बस्दैछ । संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति बारे छलफल गर्न भन्दै सापकोटाले आज सर्वदलीय बैठक बोलाएका हुन । आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत निमन्त्रणा पठाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर…