२९ पुस २०८२, मंगलबार | January 14, 2026

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै, न्यायाधीशहरु फेरिएनन

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिटमाथि सुनवाइ गर्न गठित संवैधानिक इलजासमा न्यायाधीसहरु फेरिएनन् । यसअघि गठित इजालासकै न्यायाधीसहरु आज पनि दोहोरिएका छन् । अब साविककै इजलासमा प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाइ हुनेभएको छ । शुक्रबार र आइतबार रिट निवेदकका पक्षबाट बहस गरेका कानूनव्यवसायीहरुले न्यायाधीसद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासमा रहन नहुने माग…