२९ पुस २०८२, मंगलबार | January 14, 2026

काठमाडौं आईपुग्यो चिनियाँ अनुदानको ८ लाख डोज खोप

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा नेपाललाई दिने घोषणा गरे अनुसार ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । मंगलबार नेपाल एयरलाइन्सको विमान ८ लाख डोज खोप बोकेर त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको अनुरोधमा अघिल्लो साता चीनका राष्ट्रपति सी चिङफिङले १० लाख डोज खोप अनुदानमा…