३० पुस २०८२, बुधबार | January 14, 2026

कालिमाटी तरकारी बजारमा जोरबिजार प्रणाली लागू

काठमाडौं । निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालिमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो । तरकारी बजार हाल बिहान १ बजेदेखि ९ बजेसम्म खुला हुँदै आएको छ । सिमित समयका लागि खुला गरिएको बजारमा धेरै भिड बढेपछि…