१६ माघ २०८२, शुक्रबार | January 30, 2026

सर्वोच्चको पूर्ण बैठकले गरेन नियमावली संशोधन, संवैधानिक इजलास हालकै विधिबाट गठन हुने

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठतम न्यायाधीस समावेश गरेर संवैधानिक इजलास गठन गर्न नियमावली नै संशोधन आवश्यक नभएको निस्कर्ष निकालेको छ । सर्वोच्च अदालतका २० जना न्यायाधीस सम्मिलित पूर्ण बैठकले इजलास सञ्चालनका लागि नियमावली संशोधन नै गर्न आवश्यक नभएको निस्कर्ष निकालेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा बसेको बैठकमा अधिकांश न्यायाधीसहरुले अहिलेकै नियमावलीबाट पनि संवैधानिक…