काठमाडौं । नेकपा एमालेको पहिलो विधान महाधिवेशन सुरू भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका छन् । महाधिवनेमा भाग लिन जिल्ला जिल्लाबाट ६ हजार प्रतिनिधिहरु उपस्थित भएका छन् । सम्मेलनको सुरूवाट कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय गीत बजाएर गरिएको छ । ३ दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा…