१६ माघ २०८२, शुक्रबार | January 30, 2026

काठमाडौंमा जेठ ३१ सम्म थपिएको निषेधाज्ञामा के खोल्न पाइन्छ के पाईंदैन ? (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञको अवधि थपिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले हाल जारी निषेधाज्ञामा सामान्य छुट दिँदै निषेधाज्ञा अवधि जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेका हुन् । गत वैशाख १६ गतेबाट उपत्यकाबासी निरन्तर निषेधाज्ञामा छन् । थप गरिएको निषेधाज्ञामा अहिले बन्द रहेका खाद्यान्न किराना पसल र डिपार्टमेन्टल…