१६ माघ २०८२, शुक्रबार | January 30, 2026

भक्तपुरका १३४ सम्पदा पुनःनिर्माण सम्पन्न

भक्तपुर । गोरखा भूकम्पको छ वर्षको अवधिमा भक्तपुरमा भूकम्पले क्षति गरेका पुरातात्विक महत्वका सम्पदामध्ये १३४ वटा साना ठूला सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भक्तपुरमा २१३ वटा सम्पदामा क्षति पुगेको थियो । तीमध्ये १३४ वटाको पुनःनिर्माण सम्पन्न भएको स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा भक्तपुरले जनाएको छ । भूकम्पले…