३० पुस २०८२, बुधबार | January 14, 2026

आजको मौसम : पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा तराईका केही भू-भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ । प्रदेश १ का पहाडी भू-भागका केही स्थान र बाँकी…