पोखरा । आइतबार गण्डकी प्रदेशमा ९४६ जना कोराना भाइरस कोभिड-१९ का नयाँ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार ९४६ जना नयाँ संक्रमित थपिएका हुन् । आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जस अनुसार कास्कीका २९५ जना, तनहुँका ६१ जना, गोरखाका १७१ जना, लमजुङका ८…