काठमाडौं । पाँच विपक्षी गठबन्धनले सरकारका संविधान विपरित र अलोकतान्त्रिक गतिविधिलाई साथ नदिन राज्यका सबै अंगहरुलाई आग्रह गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको विपक्षी गठबन्धनको छलफलपछि पाँच दलका शीर्ष नेतृत्वले विज्ञप्ति जारी गर्दै सरकारलाई साथ नदिन राज्यका निकायहरुलाई आग्रह गरेका हुन् । विपक्षी दलहरुले देश र जनतालाई दीर्घकालीन असर पार्ने संविधान विपरितका…