काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथ विरुद्ध परेको रिटलाई प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आफै हेर्ने भएका छन् । गत शुक्रबार प्रधानमन्त्रीले सपथ लिँदा सपथमा लेखिएका वाक्य ‘प्रतिज्ञा गर्छु’ पढ्न छुटाएका थिए । पछि राष्ट्रपतिले पुनः पढ्न आग्रह गर्दा ओलीले ‘त्यो पढ्न पर्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए । सपथमा लेखिएका वाक्यहरु तोडमोड गरेर सपथ…