बुटवल । बुटवलको मोतिपुरमा घटनाको पुर्वानुमान गरी समयमै त्यसको उचित व्यवस्थापन गर्न नसक्दा घटनाले हिंसात्मक रुप लिन गएको ठहर गरिएको छ । अधिकार कर्मीहरुको टोलिले गरेको मोतिपुर घटना सम्बन्धी तयार पारिएको प्रतिवेदनमा घटनाको पुर्वानुमान गरी सम्बन्धित निकायले समयमै व्यवस्थापन गर्न नसक्दा घटनाले हिंसात्मक रुप लिएको ठहर गरिएको छ । ‘घटनाको पुर्वानुमान गरी समयमै त्यसको उचित…