काठमाडौं । कोरोना भाइरसको महामारीबाट आक्रान्त भैरहेको बेला देशलाई मध्यावधि चुनावमा लगेको भन्दै जनस्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । ९ जना जनस्वास्थ्यकर्मीले आज एक विज्ञप्ति प्रकाशित गर्दै देश कोभिड १९ को महामारीको दोश्रो लहरबाट अक्रान्त भैरहेको बेला प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको मध्यावधि निर्वाचन घोषणाले आफुहरु चिन्तित र मर्माहत भएको जनाएका छन् । कोभिड– १९ को…