बुटवल । कोरोना महामारीको दोस्रो लहरसँगै बुटवल उपमहानगरपालिकाले एक महिनाको अवधिमा ५ हजार बढीलाई कोभिड-१९ विरुद्ध दोस्रो मात्राको खोप प्रदान गरेको छ । उपमहनगरले वैशाख महिनाभित्र मात्रै ५ हजार ७३० जनालाई कोभिड-१९ विरुद्धको (दोस्रो डोज) खोप प्रदान गरेको हो । जनतालाई सुरक्षित राख्न भन्दै बुटवल उपमहानगर पालिकाले घरदैलोसहित आयुर्वेदिक औषधि वितरण तथा स्वास्थ्य जानकारी, अक्सिजन…