काठमाडौं । भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा बिस्तारै ओरालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टाभित्र त्यहाँ २ लाख ४३ हजार ७७७ जना नयाँ संक्रमित थपिएका हुन । अघिल्लो दिन यो सख्या २ लाख ५४ हजारभन्दा बढी थियो । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या…