काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीे राष्ट्रपतिसँग मिलेर गरेको सबै असंवैधानिक प्रवृति परास्त गर्ने निर्णय गरेको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारीको आकस्मिक बैठकले लोकतन्त्र र संविधान विपरितका प्रवृद्धि परास्त गर्ने निर्णय गरेको हो । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको भावना र मर्मविपरित काम गरेको निस्कर्ष…