१५ माघ २०८२, बिहिबार | January 29, 2026

बाँकेमा संक्रमित थपिने संख्या घटेपनि अनुपात घटेन, २४ घण्टामा १७ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा संख्यात्मक हिसावले संक्रमितको संख्या केही घटेको देखिएपनि अनुपातको हिसावले र मृत्युदरका हिसावले कोरोना माहामारीको क्रम घट्न नसकेको तथ्यांकले देखाएको छ । आज पनि बाँकेका ३ वटा प्रयोगशालामा कुल नमुना परीक्षणको ५८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । ती ल्यावहरुमा ५८७…