काठमाडौं । १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन नयाँ सरकार दाबीका लागि राष्ट्रपति कार्यालय शितल निवास गएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा बसको कांग्रेस, माओवादी केन्द्र, जसपा र एमाले नेपाल पक्षका शिर्ष नेताहरुको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ । सोही प्रस्ताव लिएर नेताहरु हस्ताक्षरसहित शितल निवास गएका हुन् । *शिर्ष नेताहरुको…