काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक संकटमा परेको बेलामा आफ्नो स्वार्थको रोटी सेक्न खोज्ने प्रवृति अस्वीकार्य भएको बताएका छन् । सिंहदरबार पुगेर पदभार ग्रहण गरेका ओलीले मन्त्रीहरु र सरकारका सचिवहरुलाई निर्देशन दिँदै सबैखाले खराब प्रवृत्तिलाई अस्वीकार गर्दै कोरोना संकट समाधानमा केन्द्रित हुनुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले देश महामारीले संकटमा परेको बेला केही मान्छेहरुले…