१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बाँकेमा रातभरीमा थप ५ जना कोरोना संक्रमितकोे मृत्यु



नेपालगन्ज । बाँकेमा उपचाररत ५ जना कोरोना संक्रमितको राती ९ घण्टाको अवधीमा मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका २ जना, बाँकेमा २ जना र सल्यानका १ जना छन् ।

बैशाख २१ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका ६१ वर्षिय पुरुषको शुक्रबार राती ७ः३० बजे मृत्यु भएको थियो भने बैशाख ३० गते भेरी अस्पताल नेपालगन्ज भर्ना भएकी ३९ वर्षिया महिलाको ८ः३० बजे मृत्यु भएको थियो । त्यसैगरि बैशाख १२ गतेबाट भेरी अस्पतालमा उपचाररत बनगाड, सल्यानकी ६० वर्षिया महिलाको शुक्रबार राती ११ बजे, बैशाख २४ गते भेरी अस्पताल भर्ना भएकी ठाकुरबाबा, बर्दियाकी ३४ वर्षिया महिलाको शनिबार बिहान २ः५८ बजे र बैशाख २७ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका ६० वर्षिय पुरुषको बिहान ४ः४५ बजे मृत्यु भएको छ ।

बाँकेमा अहिलेसम्ममा जिल्ला भित्रका २२९ जना र जिल्ला बाहिरका १७५ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको डीसीसीएमसीका बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ९ : १५ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो