बुटवल । नेपाली सेनाको हेलिकप्टरले रुपन्देहीको भिम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालका लागि ४० थान अक्सिजन सिलिन्डर एयरलिफ्ट गरेर रुपन्देही पु¥याएको छ । सेनाको एमआई–१७ हेलिकप्टरले सिमरास्थित २८ बाहिनीमा रहेको सिलिन्डरहरुलाई एयरलिफ्ट गरेर भैरहवा पुर्याएको हो । अक्सिजनको अभावमा बुधबारमात्रै भीम अस्पतालमा तीनजनाले र बुटवलस्थित कोरोना विशेष अस्पतालमा पाँचजनाको मृत्यु भएको थियो । आज बसेको…