१३ माघ २०८२, मंगलबार | January 28, 2026

आगामी ३ हप्ता अत्यन्तै कठिन हुने जनस्वास्थ्यविद्को चेतावनी, घर बाहिर ननिस्कन सुझाव

काठमाडौं । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोना महामारी बढ्दै गएकाले आगामी ३ हप्ता अत्यन्तै कठिन हुने देखिएको बताएका छन्। डा. पाण्डेले आगामी ३ हप्ता घरभित्रै बस्न र अति सुरक्षा अपनाउन सबैलाई सुझाव दिएका छन्। खाद्यान्न जस्ता अत्यावश्यक सामान पनि सकभर दैनिक नकिन्न र आगामी ३ हप्ता भेटघाट बन्द गर्न उनले अनुरोध गरेका छन्। ‘आगामी ३…