काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ७४९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले अपडेट गरेको अपडेटअनुसार १५ हजार २३८ नमुना परीक्षण गर्दा ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये पीसीआर परीक्षणका क्रममा २ हजार ८७४ जनालाई संक्रमण देखिएको छ भने एन्टिजेन परीक्षणमा ८७५ जनामा संक्रमण देखिएको हो…