२१ चैत्र २०८२, शनिबार | April 4, 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत हासिल गर्न असफल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । गण्डकी प्रदेशसभामा आज भएको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा जम्मा २७ मत परेको छ । विपक्षमा ३० मत परेको छ । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत हासिल गर्न ३१ मतको आवश्यकता पर्दछ । मुख्यमन्त्री गुरुङले आफ्नो दल एमालेको २७ मत…