१२ माघ २०८२, सोमबार | January 26, 2026

पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री ढकाल र उनकी श्रीमतीलाई आज पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । आफुलाई कोरोना पुष्टि भए पनि स्वास्थ्यवस्था भने सामान्य रहेको मन्त्री ढकालले जानकारी दिएका छन् । ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड-१९ संक्रमण भएको नतिजा…