१२ माघ २०८२, सोमबार | January 27, 2026

रुपन्देहीमा प्रशासनको निषेधाज्ञा र बुटवलकाे बिहानी, मेला महोत्सवको झल्को (फोटो फिचर)

बुटवल । नेपालका कोरोना हट स्पट बनेका जिल्लाहरु मध्य एक हो रुपन्देही । रुपन्देहीमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको आज ५ दिन भयो । नेपालका अन्य जिल्लामा लगाईएको निषेधाज्ञा र रुपन्देहीमा लगाईएको निषेधाज्ञा अलिहकती फरक छ । अन्य जिल्लाहरुमा दैनिक उपभोग्य सामाग्री खरिदका लागि निश्चित समय निर्धारण गरिएको छ, तर रुपन्देहीमा दैनिक उपभोग्य सामाग्री खरिदको समय…