१८ श्रावण २०८३, सोमबार | August 3, 2026

रुपन्देहीमा ७१८ नमुना परीक्षण गर्दा ४४१ मा संक्रमण, ५ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा ७१८ नमुना परीक्षण गर्दा ४४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमतिले ज्यान गुमाएका छन् ।

आज पनि जिल्लामा सबै पालिकाहरुलाई बुटवल उपमहानगरले उछिनेको छ । २४ घण्टामा बुटवलमा २०७ जना नयाँ संक्रमित थपिएका छन् । आज तिलोत्तमामा १०४ जना थपिएका छन् भने सिद्धार्थनगरमा ५८ जना, देवदहमा २३ जना, सैनामैनामा २० जना, सुद्धोधनमा ६ जना संक्रमित थपिएका छन् । त्यसैगरि सियारी, ओमसतिया र कञ्चनमा ५।५ जना थपिएका छन् भने लुम्बिनी साँस्कृतिक नगरमा ३ जना, रोहिणीमा २ जना र कोटहिमाईमा १ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । आज १४५ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने अहिले पनि जिल्लामा ३६०३ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : ५८ बजे

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा