३१ श्रावण २०८३, आइतबार | August 16, 2026

सरकारले ल्यायो पार्टी फुटाल्ने अध्यादेश, २० प्रतिशत सदस्यले फुटाउन पाउने

काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । राजनीतिक दल विभाजन गर्न सजिलो हुनेगरी सरकारले अध्यादेश ल्याएको हो । यसअघिको कानूनी प्रावधानलाई संशोधन गर्दै पार्टीको संसदीय दल वा केन्द्रीय कमिटीका २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने गरी अध्यादेश जारी भएको छ । यो अध्यादेशका कारण नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता…