नेपालगन्ज । भेरी अस्पताल नेपालगन्ज्को पीसीआर प्रयोगशालामा ४७६ वटा नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार संकलन भएको नमुनाको सोमबार बिहानदेखि लगातार ३० घण्टाको परीक्षण परीक्षण गरिएको थियो । सोमबार साँझ सार्वजानिक हुनुपर्ने रिपोर्ट अत्याधिक नमुना भएका कारण मंगलबार मात्र सार्वजानिक गरिएको भेरी अस्पतालले जनाएको छ । बैशाख यता २४…