१२ माघ २०८२, सोमबार | January 26, 2026

जसपाका नेताहरुबीच अनौपचारिक छलफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच मंगलबार अनौपचरिक छलफल भएको छ । वर्तमान सरकारलाई समर्थन कायमै राखिराख्ने कि नयाँ सरकार बनाउने भन्ने विषयमा फरक धारमा रहेका जसपाका नेताहरुले आज अनौपचारिक छलफल गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान छलपल गरेका नेताहरुबीच कुनै ठोस विषयमा सहमति भने नभएको बताइएको छ । छलफलमा…