एजेन्सी । भारतको महाराष्ट्रमा भयानक र दर्दनाहक घटना घटेको छ । महाराष्ट्र राज्यस्थित एक अस्पतालमा बुधबार अचानक अक्सिजन आपूर्ति बन्द हुँदा भेन्टिलेटररमा रहेका २२ बिरामीहरु छट्पटिएर प्राण त्याग्न बाध्य भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार नासिकस्थित डाक्टर जाकिर हुसैन अस्पतालमा चलिरहेको अक्सिजन पाईपलाईमा एक्कासि अक्सिजन आपूर्ति बन्द हुँदा भेन्टिलेटरमा रहेका २२ जना बिरामीको मृत्यु भएको…